२८ माघ नेपाली कागं्रेसको भतृ संगठन तरुण दलका मायादेवी गाउँपालिका वडा नं. ३ का अध्यक्ष रिखेश्वर बढई समाजवादी पार्टीमा प्रवेश गरेका छन । बढईले नेपाली कंग्रेश देखि राजिनामा दिई समाजवादी पार्टीमा प्रवेश गरेका छन । संघीयताको लागि अन्दोलन गरेको पार्टीले यो देशमा संघियता सिकाउने काकर्य गरिरहेकोले समाजवादीमा प्रवेश गरेको बढईले बताएका छन ।
समाजवादी पार्टीका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले टिका लगाई समाजवादीमा प्रवेश गराएका छन । नव प्रवेशी बढईलाई समाजवादी पार्टी देशमा संघीयता ल्याउने पार्टी भएककोले संघीयतालाई बचाई राख्नाको लागि खटन्को लागि अहवान गरेका छन । नवप्रवेशीलाई पार्टीले उचित सम्मान गर्दै राजनितिको लागि नया अयाम कायम गर्ने यादवले बताएका छन ।
प्रतिक्रिया दिनुहोस