२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

कोरोनाबाट मृत्यु हुनेको अपडेट


२००७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १२, बुधबार मा प्रकाशित ४ साल अघि
  • कोरोना भाईरसको कारण हाल सम्म विश्वमा १८ हजार ८ सय ९१ को मृत्यु भएको छ । जसमा सवभन्दा बडी इटालीमा ६ हजार ७७ जनाले ज्यान गुमाएका छन् भने दोस्रोमा चीन रहेको छ । चीनमा हाल सम्म ३ हजार दुईसय ७७ जनाकोे ज्यान गएको छ । हाल सम्म नेपालमा कुनै अप्रीय घटना भएको छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु