२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

चिर्पट प्रहारबाट एकको मृत्यु


२९५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र २०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • दाङ । दाङमा आफ्नै भाइले चिर्पट प्रहार गर्दा दाजुको मृत्यु भएको छ । मृत्यु हुनेमा राजपुर गाउँपालिका-१ रसरीखोला बस्ने ३२ वर्षीय प्रेमबहादुर कामी रहेका छन् ।

    २७ वर्षीय भाइ जसराम कामीले मादक पदार्थ सेवन गरी प्रेममाथि बुधबार राति चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका प्रेमको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दाजुलाई चिर्पट प्रहार गरेपछि जसराम भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार