२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

कोरोनका संक्रमन बढेपछि कर्फ्युु (निषेधाज्ञा) जारी


२१३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ — जिल्लामा कोरोना संक्रमण बढेको भन्दै दैलेख प्रशासनले शुक्रबार साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

    जिल्लामा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ । प्रशासनले अर्को आदेश नभइन्जेलका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवाबाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र आसपासका क्षेत्रमा लागू गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु