२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा ४० जना कोरोन संक्रमितको उपचार हुदै


२४५८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३१, शनिबार मा प्रकाशित ४ साल अघि
  • ३१ श्रावण २०७७
    काभ्रे। काभ्रे जिल्लामा आज शनिवार कोरोना पुष्टि भएको समेत गरी कोरोना पुष्टि भएका ४० जनाको उपचार हुदै छ ।
    आज सम्म काभ्रे जिल्लामा कोरोना पुष्टि भएका ७१ जना मध्य ३० जना उपचार पस्चात निको भई घर फर्किएका छन् । पाँचखालको एक जना महिलाको भएको छ भने अन्य ४० जनाको उपचार हुदै गरेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी गराउनु भयो ।

    डा. झाका अनुसार कोरोना रोग फैलन नदिनको लागि काभ्रेमा उच्च सतर्कता अपनाएको छ । जिल्लामा रहेका १३ वटै स्थानिय तहले खेलेको सकारात्मक भुमिकाले गर्दा रोग फैलन नपाएको बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार