२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा ५ जनालाइ कोरोना पुष्टि, ४५ जना उपचारमा


२२२४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३२, आईतबार मा प्रकाशित ४ साल अघि
  • ३२ श्रावण २०७७
    धुलिखेल । काभ्रे जिल्लामा कोरोना संक्रमित ५ जना थपिएको छ । धुलिखेल नगरपालिकामा रहेको धुलिखेल सामुदायिक अस्पतालका ४ कर्मचारी र बनेपाका १ जना गरी ५ जना रहेको स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

    झाका अनुसार धुलिखेल अस्पतालमा कार्यरत कर्मचारीहरु वर्ष २० की १, २६ की २ जना गरी ३ जना महिला र वर्ष ३० का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरि बनेपा नगरपालिका वडा नं. १३ साँगा बस्ने वर्ष ३५ का पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।आज भएका संक्रमित समेत गरी काभ्रेमा ४५ जनालाई कोरोनाको उपचार गरिदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार