२०८१ कार्तिक १४, बुधबार | Wed, 30, Oct, 2024

काभ्रेमा कोरोन संक्रमितको संख्या १४५ पुग्यो


२४४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ४ साल अघि
  • ८ भदौ २०७७
    काभ्रे। काभ्रे जिल्लामा आज (सोमबार) ५ जनालाई कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालका ३ कर्मचारी, बनेपा नगरपा नगरपालिका वडा नं ९ का ३२ पुरुष  र पनौती नगरपालिका वडा नं ४ का ९ बर्षिय बालकरहेका छन् ।
    कोरोनाको प्रकोप फैलिएदेखि काभ्रेमा समाचार तयार पारुन्जेल सम्म १४५ जनालाई कोरोना पुष्टि भएको छ । जसमध्य पाँचखालकी एक महिला र धुलिखेलको एक पुरुष गरी २ जनाको मृत्यु भएको छ ।
    कोरोना संक्रमित मध्य ६२ जनाको उपचार भई घर फर्किएका छन् भने ८ १ जना बिभिन्न अस्पतालमा उपचार गर्दै गरेको डा. नरेन्द्र कुमार झाले जानकारी गराउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार