२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोनाको कारण धुलिखेल अस्पतालमा एकको मृत्यु


२३४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २०, शनिबार मा प्रकाशित ४ साल अघि
  • धुलिखेल । काभ्रे जिल्लाका धुलिखेल सामुदायिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। उनको आज शनिबार बिहान ६ बजे मृत्यु भएको मृत्यु भएको हो ।

    अस्पतालका प्रवक्ता डा. सुमन ताम्राकारका अनुसार मृत्यु हुनेमा महोत्तरी बर्दिबासका ७५ वर्षीय पुरुष रहेका छन् ।

    उनी १८ दिन अगाडि सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएको डा. ताम्राकारले जानकारी दिए । अस्पतालका अनुसार उनको दुई हप्ता अगाडि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो। उनी दम र रक्तचापका बिरामी थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार