२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नक्कली प्रेसकार्ड बनाउने प्रहरीको फन्दामा


२२३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । बागबजारबाट नक्कली प्रेस कार्ड बनाउँदै बिक्री गर्ने तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा कालिका प्रिन्टिङका सञ्चालक लक्ष्मण न्यौपानेसहित तीनजना छन् । उनीहरुले प्रेस कार्ड प्रतिगोटा ५०० को दरले बेच्ने गर्थे ।

    प्रहरीले बनाएर तयारी अवस्थामा बेच्न राखेको १२/१५ वटा प्रेस कार्ड, कार्ड बनाउन प्रयोग गरिने सामानहरु समेत बरामद गरेर ल्याएको महाशाखाले जनाएको छ ।

    अफेसट प्रेस, अनलाइन र केही पत्रिकाहरुको कार्ड बनाउँदै बिक्री गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार