२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रेमा आजबाट ‘लकडाउन’ खुल्ला


२००६ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २६, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • २६ भदौ २०७७
    धुलिखेल । काभ्रे जिल्लाको मुख्य सरकारी कार्यालयहरु, वित्तिय संस्थाहरु र पसल आजबाट सञ्चालन हुने भएको छ । शुक्रबार बसेको कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्ला स्तरीय कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।

    बैठक कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र, काभ्रेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको अध्यक्षतामा बसेको थियो ।

    ‘कोभिड १९ को संक्रमण फैलिरहेको वर्तमान अवस्थामा सेवाग्राहीहरुको बढी भिडभाड हुने कार्यालयहरु जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र आन्तरिक राजस्व कार्यालय काभ्रेबाट जिल्लाका सबै सेवाग्राहीहरुलाई एकै पटक सेवा प्रवाह गर्न कठनिाई भएकोले दैनिक रुपमा प्रवाह हुने सेवा प्रवाहलाई मिति २०७७ साल भाद्र २६ गते शुक्रबारबाट अर्को व्यवस्था नभएसम्मका लागि निम्न बमोजिम सञ्चालन गर्ने निर्णय गरेको छ ।’ प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।

    गाउँपालिकाका लागि सधैं खुल्ला, नगरपालिकाका लागि बार तोकियो

    यसैबीच बैठकले सेवाग्राहीहरुको बढी भिडभ%A

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार