२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

“गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक


२५३२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं/चर्चित लोक गाएक राजु परियार र शान्ता कार्किको स्वरमा “गाउँमै मनाउ दशैं तिहार” सार्वजनिक गरिएको छ ।

    गीतमा लय/संगीतरिमेश कुमार थापा, शब्द जिवन प्याकुरेल, संगी संयोजन विजय थापा, मिक्सिङ÷मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् ।

    विक्रम चौहानकोनिर्देशन तथा करियोग्राफि रहेको भिडियो मा अभिनय टिका जैसि,धुर्व हिमाली र दिनेश के.सी, छायाँकनअमन बडु, सम्पादन लक्ष्मन चौहानको छ भने भिडियो निर्माण रिमेश कुमार थापाले गरेका हुन् । गीतको भिडियो डि.ए.आर. मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार