२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

आज काभ्रेमा ५० लाई कोरोना पुष्टि


२३७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा ५० जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ६ महिला १२ पुरुष, पनौती नगरपालिकाबाट २ महिला २ पुरुष, पाँचखाल नगरपालिकाबाट ३ पुरुष १ महिला, मण्डनदेउपुर नगरपालिका बाट २ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाबाट ३ पुरुष रोशी गाउंपालिकाबाट ३ पुरुष १ महिला, र बनेपा नगरपालिकाबाट ७ पुरुष ७ महिला गरी ५० जनालाई कोरोना पुष्टि भएको हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार