काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा २३ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिका बाट २ पुरुष १ महिला, नमोबुद्ध नगरपालिकाबाट १ पुरुष रोशी गाउंपालिकाबाट १ महिला, र बनेपा नगरपालिकाबाट १० पुरुष ७ महिला गरी २३ जनालाई कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस