काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा ३७ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट २ पुरुष ३ महिला, पनौती नगरपालिकाबाट २ पुरुष १ महिला, मण्डनदेउपुर नगरपालिका बाट २ पुरुष १ महिला , नमोबुद्ध नगरपालिकाबाट १० पुरुष, रोशी गाउंपालिकाबाट १ पुरुष , र बनेपा नगरपालिकाबाट ८ पुरुष ७ महिला गरी ३७ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस