काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ५८ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट १२ पुरुष १० महिला, पनौती नगरपालिकाबाट २ पुरुष १ महिला, मण्डनदेउपुर नगरपालिका बाट ६ पुरुष ८ महिला , नमोबुद्ध नगरपालिकाबाट १ पुरुष, पाँचखाल नगरपालिकाबाट १ पुरुष , र बनेपा नगरपालिकाबाट ९ पुरुष १० महिला गरी ५८ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस