काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा ४० जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट १३ पुरुष ८ महिला, पनौती नगरपालिकाबाट ४ पुरुष ४ महिला, र बनेपा नगरपालिकाबाट ७ पुरुष ४ महिला गरी ४० जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस