२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा आज ३७ लाई कोरोना पुष्टि


२९८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन ३०, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ३७ जनालाई कोरोना पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ४ पुरुष ४ महिला, पनौती नगरपालिकाबाट १ पुरुष १ महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष , मण्डनदेउपुर नगरपालिकाबाट ६ पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ पुरुष, चौरीदेउराली गाउंपालिकाबाट १ पुरुष र बनेपा नगरपालिकाबाट १० पुरुष ७ महिला गरी ३७ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार