२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काभ्रेमा आज ४१ लाई कोरोना पुष्टि


२१२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ३, सोमबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा ४१ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट १४ महिला १४ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ पुरुष १ महिला, पनौती नगरपालिकाबाट १ पुरुष १ महिला, पाँचखाल नगरपालिकाबाट १ महिला रोशी गाउंपालिकाबाट १ पुरुष र धुलिखेल नगरपालिकाबाट २ महिला ३ पुरुष गरी ४१ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार