काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा २५ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा पनौती नगरपालिकाबाट ९ महिला १२ पुरुष र नमोबुद्ध नगरपालिकाबाट १ महिला ३ पुरुष गरी २५ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस