२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रेमा आज ११० लाई कोरोना पुष्टि, कोरोनाबाट आज एकको मृत्यु


२३६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ११० जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट २८ महिला २६ जना पूरुष, पनौती नगरपालिकाबाट ३ महिला ५ पुरुष, धुलिखेल नगरपालिकाबाट १४ महिला १२ पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ महिला ४ पुरुष, पाँचखाल नगरपालिकाबाट ५ पुरुष, बेथानचोक गाउंपालिकाबाट १ पुरुष, चौरीदेउराली गाउंपालिकाबाट १ पुरुष र खानिखोला गाउंपालिकाबाट १ पुरुष गरी ११० जनालाई कोरोना पुष्टि भएको छ ।
    बनेपा नगरका ५६ बर्षिय पुरुषको बनेपा स्थित शिरमेमोरीयल अस्पतालमा उपचारको क्रममा कोरोनाबाट मृत्यु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार