२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

प्र.जि.अ.लाई कोरोना, अत्यावश्यक बाहेकको सेवा स्थगित


२५५९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १७, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टी भएको छ ।

    कोरोना पुष्टी भए लगतै प्रजिअ सुरक्षीत ढंगबाट होम आईसोलेसनमा रहनु भएको छ । कार्यालयमा रहेका अन्य कर्मचारीहरुमा पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएकोले भोली कार्तिक १८ गते देखि कार्तिक २४ गते सम्मका लागि कार्यलयबाट हुदै आएको नियमित सेवाहरुलाई स्थगित गरेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई (खतिवडा) ले जानकारी गराउनु भएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी हुमागाईका अनुसार कार्यालयले प्रदान गर्ने अत्याबश्यक सेवा भने उपलब्ध गराईने छ ।

    यस्तो छ सुचना

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार