काभ्रे । काभ्रेको मालपोत कार्यालय भोलिबाट २८ गते सम्मको लागि बन्द रहने भएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण मालपोतका केही कर्मचारीहरुमा कोरोना पुष्टी भएको र उनीहरुसंग सम्पर्कमा रहेका अन्य कर्मचारीहरुमा समेत कोरोनासंग मिल्दो जुल्दो लक्षण देखापरेकोले महामारी फैलनबाट जोगीने साथै जोगाउने उद्देश्यले कार्यालय बन्द गरेको प्रमुख मालोत अधिकृत लोकवहादुर भण्डारीले जानकारी गराउनु भयो ।
प्रतिक्रिया दिनुहोस