२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

युनियन लाईफले ५२ लाख ५० हजार विमा भुक्तानी


२६३८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २२, शनिबार मा प्रकाशित ४ साल अघि
  • कार्तिक २१
    काठमाडौ । ४ महिना अगाडी मात्रै ५० लाख बिमाको सुरुवात गरेको व्यक्तिका परिवारलाई युनियन लाईफ इन्स्योेरेन्सले ५२ लाख ५० हजार विमा रकम उपलब्ध गराएको छ ।
    केहि समय अगि मात्रै प्राचार्य नारायण प्रसाद शर्मा चापागाईले ५० लाखको विमा सुरुवात गर्नुभएको थियो । विमाको सुरुवात गरेको केही समयपछि चापागाईको मृत्यु भयो मृत्यु पस्चात चापागाईको परिवारलाई युनियन लाईफ इन्स्योेरेन्सले उक्त रकम हस्तान्तरण गरेको थियो ।
    लाईफ इन्स्योेरेन्सले एक कार्यक्रमको आयोजना गरी मृतक रारायणको श्रीमती शारदा अधिकारीलाई चेक हस्तान्तरण गरिएको थियो । हस्तान्तरण कार्यक्रममा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी लगाएत जनप्रतीनिधिहरुको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार