काभ्रे । आज (शुक्रबार) काभ्रे जिल्लामा ३८ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ७ महिला ५ पूरुष, धुलिखेल नगरपालिकाबाट ४ महिला ४ पुरुष, पनौती नगरपालिका बाट ५ महिला ६ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ३ महिला, २ पुरुष, पाँचखाल नगरपालिकाबाट १ पुरुष र चौरी गाउंपालिकाबाट १ पुरुष गरी ३८ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस