२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा ५० लाई कोरोना पुष्टि


२५९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ४, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा ५० जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालिकाबाट ७ पुरुष ४ महिला, बनेपा नगरपालिकाबाट ८ महिला १८ पुरुष, पनौती नगरपालिका बाट १ महिला ३ पुरुष, पाँचखाल नगरपालिकाबाट २ महिला ३ पुरुष, रोशी गाउंपालिकाबाट २ पुरुष र मण्डनदेउपुर नगरपालिकाबाट १ महिला १ पुरुष गरी ५० जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार