२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आज काभ्रेमा २६ लाई कोरोना पुष्टि


२३५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा २६ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालिकाबाट ४ पुरुष ६ महिला, बनेपा नगरपालिकाबाट ५ महिला ४ पुरुष, पाँचखाल नगरपालिकाबाट १ महिला, मण्डनदेउपुर नगरपालिकाबाट १ महिला १ पुरुष, रोशी गाउंपालिकाबाट २ पुरुष, तेमाल गाउंपालिकाबाट १ पुरुष र चौरीदेउराली गाउंपालिकाबाट १ पुरुष गरी २६ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार