काभ्रे । आज (शनिबार) काभ्रे जिल्लामा २० जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १० महिला ७ पुरुष, धुलिखेल नगरपालिकाबाट २ महिला र पाँचखाल नगरपालिकाबाट १ पुरुष गरी २० जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस