काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा ३५ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ४ पुरुष ६ महिला, धुलिखेल नगरपालिकाबाट २ महिला ४ पुरुष, पनौती नगरपालिकाबाट १ महिला ४ पुरुष, पाँचखाल नगरपालिकाबाट ३ पुरुष १ महिला, बेथानचोक गाउंपालिका २ महिला २ पुरुष , मण्डनदेउपुर गाउंपालिकाबाट ३ महिला २ पुरुष र रोशी गाउंपालिकाबाट १ महिला गरी ३५ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस