२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

ओलीलाई अनुशासनको कारबाही


२९४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — बबरमहलमा सुरु भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने लगायतका ९ वटा एजेन्डा प्रस्तुत गरिएको छ । एजेन्डाहरुमा कृष्णबहादुर महरालाई स्थायी कमिटी सदस्य बनाउनेदेखि आन्तरिक समस्या समाधानसम्बन्धी प्रस्ताव लगायतका छन् ।

    दाहाल-नेपाल समूहका नेताका अनुसार जारी केन्द्रीय समिति बैठक आज नसकिने सम्भावना छ । ‘वितरित प्रस्तावबारे केन्द्रीय सदस्यहरुले बोल्नुहुन्छ । सबैका कुरा सुनेरमात्रै निर्णयमा गइन्छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार