काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा १७ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १ पुरुष, मण्डनदेउपुर गाउंपालिकाबाट १ पुरुष र बेथानचोक गाउंपालिकाबाट १ पुरुष गरी ३ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस