काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा ५ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट २ पुरुष, नमोबुद्ध नगरपालीकाबाट १ पुरुष १ महिला र भुम्लु गाउंपालिकाबाट १ पुरुष गरी ५ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस