२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

करेन्ट लागेर युवकको मृत्यु


२२४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र ३१, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ३१ चैत, काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

    कौडेना गाउँपालिका–३ ईनर्वाका २५ वर्षीय वीरेन्द्र ठाकुरको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । फर्निचर उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभम् अस्पताल कौडेनामा उपचारको क्रममा मृत्यु भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार