२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय


१८३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६ वैशाख, काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार