२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

कोरोनाको कारण काभ्रेमा एकको मृत्यु


२५०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा कोरोनाको कारण एक व्यक्तिको निधन भएको जानकारी प्राप्त भएको छ ।
    ८२ बर्षिय बृद्धको स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि धुलिखेल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु कोरोनाको कारण भएको पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार