२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा १६५लाई कोरोना पुष्टि (बृस्तृत विवरण सहित) 


३६१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २३ गते (विहिबार) काभ्रेमा १६५ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा २० महिला ४४ पुरुष, धुलिखेल नगरपालिकामा १४ महिला १८ पुरुष, पनौती नगरमा ३३ महिला १० पुरुष, पाँचखाल नगरमा ४ महिला ३ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला ५ पुरुष, नमोबुद्ध नगरपालिकामा १ महिला ४ पुरुष, चौरीदेउराली गाउंपालिकामा १ महिला १ पुरुष र रोशी गाउंपालिका २ महिला ४ पुरुष गरी १६५ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार