२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा ७० लाई कोरोना पुष्टि


२४१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २४ गते (शुक्रबार) काभ्रेमा ७० जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १० महिला ५ पुरुष, धुलिखेल नगरपालिकामा ३ महिला ८ पुरुष, पनौती नगरमा २० महिला ९ पुरुष, पाँचखाल नगरमा १ महिला २ पुरुष, मण्डनदेउपुर नगरपालिकामा १ महिला ४ पुरुष, रोशी गाउंपालिका १ महिला, भुम्लु गाउंपालीका १ पुरुष, तेमाल गाउंपालिका २ पुरुष र बेथानचोक गाउंपालिका २ पुरुष गरी ७ण् जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार