२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

१४ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ


२४०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ५, मंगलबार मा प्रकाशित ३ साल अघि
  • किशोर अधिकारी

    बैंकिङ्ग कसुर मुद्दामा १४ लाख जरिवाना र ३ दिन कैद सजाय तोकिएकी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले काठमाडौँको पुरानो बानेश्वर घर भएकी ४४ वर्षीया पवित्रा श्रेष्ठलाई पक्राउ गरेको हो ।

    सोमबार पवित्रालाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको ब्युरोका प्रवक्ता (एसपी) श्याम कुमार महतोले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले २०७७ चैत १ मा जरिवाना र कैद सजाय हुने फैसला गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार