२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

३७७९ मत गन्दा देउवाले १७९८ मत लयाए


२५७० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २८, मंगलबार मा प्रकाशित २ साल अघि
  • अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ मत पाएका छन् । प्रकाशमान सिंहले २८६ र विमलेन्द्र निधिले २०१ मत पाउँदा कल्याण गुरुङले १९ मत पाएका छन् ।

    कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार