बिहीबार रातिदेखि काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी वायु सक्रिय देखिएकोले अहिले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
उनका अनुसार भोलि दिउँसोबाट मौसममा केही सुधार हुने सम्भावना रहेको छ । आज शनिबर मध्याह्नपछि मौसममा केही सुधार हुने देखिएको छ’ उनले भनिन्, आज शनिबर मध्याह्नपछि केही सुधार हुन्छ। बादल त लाग्छ, तर वर्षा हुँदैन ।’
प्रतिक्रिया दिनुहोस