२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

दलित मुक्तिमोर्चाको भेला सम्पन्न


४७५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २१, शनिबार मा प्रकाशित २ साल अघि
  • राम गोपाल भुजेल

    काभ्रे,पाँचखाल । नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्तिमोर्चाको पाँचखाल नगर भेला मोर्चाको नगर संयोजक दान बहादुर मिजारको अध्यक्षतामा सम्पन्न भएको छ ।

    भेलाले ४१ सदस्यीय नगर कमिटी बनाएको छ, जसमा इन्चार्जमा डाल बहादुर मिजार, सह इन्चार्ज द्वय प्रेम बहादुर सुनार ( दर्शन ) र नानिराम परियार, अध्यक्ष दान बहादुर मिजार उपाध्यक्ष राम चन्द्र बिशुन्खे,गोपाल मिजार,सरिता रम्तेल सचीव रामकुमार बि क कोषध्यक्ष प्रकाश रोक्का मिजार सह– सचीव सुशील मिजार, सदस्यहरुमा लिला बहादुर बि.क,ज्ञान बहादुर बि.क, कान्छी दमिनी,निरन्जन बिशुन्खे,रमेश रम्तेल,घले मिजार,रामशरण मिजार,प्रमिला मिजार,कुमार परियार ,नारायण सदाशङखर,सरिता बि क,अनिता सुनार,लक्षीमि परियार,कान्छा मान कामी,मदन बि.क,राजकुमार रम्तेल,सुरेश परियार,प्रकाश मिजार,सीता बि.क, रुपा परियार,अनिता बि.क,सबिन मगराती,अन्तरे सार्की,रत्न बहादुर बि.क, राजु परियार,ठुलो बाबू तोलाङे,सानो बाबू बिशुन्खे,बलराम दमाई,जित बहादुर सेन्चुरी,लाल बहादुर मिजार,मंगल बहादुर मिजार र बिनोद बिशुन्खे रहेको छ ।

    उक्त भेलाकी प्रमुख अतिथि संविधान सदस्य तथा मोर्चाको केन्द्रिय सह– संयोजक तेज बहादुर मिजार बिशेश अतिथि नेकपा माओवादी केन्द्रको केन्द्रिय सल्लाहकार बुद्दिमान तामाङ र अन्य अतिथिहरुमा पार्टीको बागमती प्रदेश सदस्यद्दोय आइते सि तामाङ र बिष्णु मिजार, मोर्चाको प्रस्तावित केन्द्रिय सदस्य यज्ञ बहादुर दर्जी,पार्टीको पाँचखाल नगर अध्यक्ष चेत प्रसाद गौतम,जिल्ला सदस्य नारायण ढकाल,उपाध्यक्ष भोजराज पन्त,सचीव रामगोपाल भुजेल,मोर्चाको जिल्ला संयोजक दिपेन्द्र सुर्खेती,रहनु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य राम चन्द्र बिशुन्खे र संचालन डाल बहादुर मिजारले गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार