२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

गाउंपालिका प्रमुख एमाले पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश


१९७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ फागुन २४, मंगलबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ — सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।

    उनलाई कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यालय सानेपामा मंगलबार पार्टी प्रवेश गराएका हुन् ।क्षेत्रीसहित एमालेका जिल्ला कमिटी सदस्य कृष्ण क्षेत्री, सुभाष सुन्दाससहित करिब २ सय नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेको केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार