२०८१ मंसिर ११, मंगलबार | Tue, 26, Nov, 2024

शैक्षिक गुणस्तर कायमका लागि अक्षयकोष


२४२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ अषाढ १९, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप केसीले आफ्ना पिता लिलाबहादुर केसीले स्थापना गर्नु भएको भालेश्वर माविमा शैक्षिक गुणस्तर कायम गर्नका लागि अक्षय कोषको घोषणा गर्नु भएको छ ।

    उहाँले लिला–मध्यमार्ग अक्षयकोषद्वारा स्थापना गरिने कोषमा रु. एक लाख बराबरको अक्षयकोषको घोषणा गर्नु भएको हो । सो कोषबाट वार्षिक रुपमा कार्यविधि बनाई विद्यालय र कोषको तर्फबाट कार्यविधि तयार गरि अघि बढाइने बताइएको छ । त्यस्तै सो बालमैत्री समूहलाई कार्यक्रमहरु दिगो राख्न सम्पादक केसीले रु. ३ हजार कार्यक्रममा हस्तान्तरण गर्नु भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार