२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024

स्थानयि तहबाटै नागरकिता वितरण गर्नु पर्छ,वाइवा


३७८३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक ।मण्डनदेउपुर नगरपालकिाका प्रमुख टोक वहादुर वाईवाले सहिदरवारको अधकिार स्थानयि तहमा आएको हो भने मापोत र नागरकिताको काम स्थानयि तहबाटै हुनुपर्ने वताउनु भयो ।
    काभ्रेपलाञ्चोक जिल्ला समन्वय समतिलिे आयोजना गरेको जिल्ला सभाम शुभकामना मन्तव्य राख्दै वाइवाले उक्त धारणा राख्नु भएको हो ।
    कार्यक्रममा मण्डनदेउपुर प्रमुख वाइवाले कार्यक्रमका प्रमुख अतथि वागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे तर्फ लक्षीत गर्दै भन्नुभयो ,स्थान तहको अधकिार खोस्ने काम भएको छ,प्रदेश सरकार र केन्द्रले बजेट वनियिोजन गर्दा बधि र सस्टिममा जानुपर्ने बताउनु भयो ।
    वकिास नर्मिाण कार्यमा १५ प्रतशिद जनस्रमदान भन्ने उल्लेख छ तर सो व्यवहारमा उतार्ण सकएिको छैन ,डोर हाजिरी वनाउदा नक्कली तयार गर्ने गरेकोले लागु हुन नसक्ने नितिलाइ सच्याउन अनुरोध गर्नुभयो ।
    नदी दोहनको बषियमा प्रदेश सरकारले बनाएको नति तर्फ सङ्केत गर्दै वाइवाले भन्नुभयो, सन्धिुपाल्चोक तर्फ परेको इन्द्रावती नदी दोहन भएको छ,तर काभ्रे तर्फ परेको ठाउमा कुनै पनि प्रकारको गाडी प्रवेश गर्न दइिएको छैन । नदीमा जाने गाडिलाइ मन्डनदेउपुर नगरपालिकाले कारवाही गरेको वताउनु भयो ।कानुन निति सवैलाइ एकै हुनुपर्छ पक्षपाती व्यवहार हुन नहुने वताउनु भयो ।इन्द्रावती नदीको सिमानाको बिषयमा काभ्रे र सन्धिुपाल्चोक विच बिवाद छ सो बिवाद समस्या समाधानको बिषयमा प्रदेशले चासो नराखेको वताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार