२०८२ बैशाख ९, मंगलबार | Tue, 22, Apr, 2025

धादिङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प


४५१३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष ४, सोमबार मा प्रकाशित २ साल अघि
  • धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।
    भूकम्पको धक्का, धादिङ, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु