काभ्रेपलाञ्चोक । बागमती प्रदेश सरकार मन्त्रीपरिषदको बैठक निर्णय अनुसार आगामी फागुन १ गते सोमबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्री परिषद बैठक माघ २४ को निर्णय अनुसार फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
प्रतिक्रिया दिनुहोस