२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

सूर्तिजन्य पदार्थको विरुद्दमा उत्रियो शीर मेमोरियल


३१४०९ पाठक संख्या
  • २०८० जेष्ठ १७, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक ।आज विश्व धुम्रपान रहित दिवसको अवसरमा काभ्रेको जेठो अस्पतालको रुपमा रहेको शीर मेमोरियल एड्भेन्टिष्ट अस्पतालले सूर्तिजन्य पदार्थ हैन , खाद्यान्न उत्पादन गरौ भन्ने  मुल नाराका साथमा र्यालि गर्दै बनेपा नगर परिक्रमा गरेको छ ।

    बनेपा नगरपालिका वडा न ५ का वडा अध्यक्ष बलराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अस्पतालका बरिष्ट प्रशसकिय अधिकृत सुन्दर थापा,प्रशासकिय अधिकृत सुर्यप्रभा शाक्य,इलाका प्रहरी कार्यालय बनेपाका सुरक्षाकर्मिहरु,अस्पतालका डाक्टर तथा अन्य स्वास्थ्य कर्मिहरुको सहभागिता रहेको थियो ।

    अस्पतालले आयोजना गरेको उक्त कार्यक्रम अत्यन्त राम्रो साथै जनचेतना प्रदान गर्ने ढङ्गको रहेको प्रमुख अतिथि वडा अध्यक्ष अधिकारिले बताउनु भयो ।उहाँले थप्नुभयो यस्तो खाले जनचतना मुलक कार्य सरकारको तर्फबाट, स्थानिय तहको तर्फबाट हुनु पर्ने हो , तर हुन सकेन अस्पतालले आयोजना गरेकोमा म अत्यन्तै हर्सित छु यकेबद्धता जनाउछु , प्रमख अतिथि अधिकारीले भन्नु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार