२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024

पाँचखालमा आगलागि हुँदा ७२ लाख क्षती


१२४२९ पाठक संख्या
  • २०८० कार्तिक १७, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका वडा नं ४ समाजकल्याण चोकमा रहेको उद्धबप्रसाद तिमल्सिनाको घरमा आगलागि हुँदा ७२ लाख क्षती भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

    प्रहरीका अनुसार आज (शुक्रबार) बिहान ६ बजेको समयमा तिमल्सिनाको घरमा रहेको बिन्दवासिनि होटलमा तरकारी पकाउने क्रममा ताति रहेको तेल एक्कासि बल्दा आगलागि भएको थियो । आगलागिबाट सोहि घरमा रहेको ०९ सटर मध्ये ४ वटा कपडा पसल पुर्ण रुपमा जली नष्ठ भएको १ मोबाईल पसल र १ मासु पसल सटरमा अंशिक क्षेति भएको थियो ।

    मानबिय क्षेति नभएको उक्त आगो नेपाल प्रहरी, ए.एफ.पी, स्थानिय साथै पाँचखाल नगरपालिकाको दमकलको सहायतामा १ घण्टामा नियन्त्रण लिईएको थियो । दमकल आउने सडकमा निर्माण व्यवसायिले निर्माण सामाग्रीहरु यत्र तत्र राख्दा सडक अबरोध हुँदा दमकल आउने केही समय लागेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार