२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

पनौतीमा सवारी दुर्घटना स्कुटर चालकको अवस्था गम्भीर


११९६१ पाठक संख्या
  • २०८० कार्तिक १९, आईतबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पर्नौती नगरपालिका वडा नं ५ सुब्वागाउंमा सवारी दुर्घटना हुँदा स्कुटर चालक निश्चल के.सीको अवस्था गम्भिर रहेको छ ।

    आज दिउँसो ४ बजेको समयमा पनौती बाट बनेपा तर्फ आउदै गरेको बा.२१ च.३०६७ नम्बरको डि.आई गाडी लाई बनेपा बाट पनौती तर्फ जादै गरेको बा.प्र.०२–०२५प. ९१९७ नम्बरको स्कुटरले ठक्कर दिदा स्कुटर चालक बर्ष १९ को निश्चल के.सी घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाएको घाईतेको टाउको, दुबै खुट्टामा चोट अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु