२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

वि.पि राजमार्ग पात्लेखेतमा सवारी दुर्घटना एकको मृत्यु


१९९४३ पाठक संख्या
  • २०८० मंसिर १६, शनिबार मा प्रकाशित १ साल अघि
  •  

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका वडा नं ११ स्थित वि.पि राजमार्ग पात्लेखेतमा सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

    आज (शनिवार) विहान ६ः१० बजेको समयमा भकुन्डेबेशीबाट काठमाण्डौ तर्फ आउदै गरेको प १–०१–००१ च ८५९२ नं.को योद्दा गाडीले पैदल यात्री धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेत बस्ने बर्ष ५० को यमुना प्रसाद धिताललाई ठक्कर दिदाँ घाईते भई उपचारको लागी धुलिखेल अस्पताल पठाएकोमा उपचारमा संलग्न डाक्टरले ६ः५५ बजेको समयमा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%९%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु