२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

६९ बोरा युरीया मल सिहत २ जना लाई प्रहरीले पक्राउ गरेको छ


१६२५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १९, शनिबार मा प्रकाशित १ साल अघि
  • रौतहट । रौतहटमा रासायनिक मल बोकेको ट्रकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लक्ष्मिनियाको  टोलीले फतुवा विजयपुर नगरपालिका ८ विजयपुर  बजार चोकमा सवारी साधन चेकजाँच गर्ने क्रममा ना३ख ४६८० नम्बरको ट्रकमा अवैध रूपमा  ल्याइएको ६९ बोरा रासायनिक (युरिया) मल बरामद भएको प्रहरीले जनाएको छ।

    सो मल ४८ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको भनाई छ ।  मलसहित ट्रक र चालक  चितवन टाँडी नगरपालिका १३ बस्ने  ५६ वर्षीय सुनिल दरै र ट्रक धनी सोही ठाउँका ५३ वर्षीय गोविन्द भुजेललाई पनि पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु